Logo

साफ यू-१८ : नेपालले माल्दिभ्सको सामना गर्दै



Spread the love

३ असोज, काठमाडौं । नेपालले साफ यू-१८ च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । हल्चोकस्थित एपीएफको मैदानमा खेल नेपाली समयअनुसार ३ बजे बाट सुरु हुनेछ ।

नेपाल तुलनात्मक रुपमा माल्दिभ्सभन्दा बलियो टोली हो । प्रतियोगितामा नेपाल लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा रहेको छ। समूह ए मा रहेका दुबै टोली विजयी सुरुआत गर्ने रणनीतिका साथ मैदान उत्रनेछ । नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले समूह चरणको खेल खासै कठिन नहुने र विजयी मानसिकतासाथ टोली तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्