Logo

प्रिमियर लिग: वाडफोर्डसंग आर्सनल प्रतिस्पर्धा गर्दै



Spread the love

२९ भदौ, काठमाडौं । प्रिमियर लिग फुटबलमा आज आर्सनलले वाडफोर्डको सामना गर्दैछ । वाडफोर्डको घरेलु मेदानमा तेस्रो जितको लक्ष्यसहित आर्सनल मैदान उत्रनेछ । खेल नेपाली समयअनुसार खेल बेलुका ९ः१५ बाट सुरु हुनेछ ।

त्यसअघि बर्नमाउथ र एभर्टन आमने सामने हुँदैछ । बर्नमाउथको मैदानमा बेलुका ६ः४५ बाट हुने खेलमा एभर्टन तेस्रो जितको खोजीमा रहनेछ । बर्नमाउथ भने दोस्रो जित निकाल्ने रणनीतिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्