Logo

‘अर्को वर्ष फुटबलबाट संन्यास लिनसक्छु या अझै ४० वर्षसम्म पनि खेल्न सक्छु’ – क्रिस्टियानो रोनाल्डो



Spread the love

४ भदौ काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबल करियरबाट संन्यास लिने भन्नेबारे अनिश्चित रहेको बताएका छन् । उनले अर्काे वर्षसम्म संन्यास नलिए ४० वर्षसम्म खेल्ने बताएका हुन् ।

‘टिभीआई’सँगको कुराकानीमा उनले भने “मैले संन्यासको बारेमा सोचेको छैन । हुनसक्छ मैले अर्को वर्ष फुटबलबाट संन्यास लिनसक्छु र म ४० वर्षसम्म पनि खेल्न सक्छु,”।

रोनाल्डोले रियल मड्रिडलाई ४ च्याम्पियन लिग र २ ला लिगा ट्रफी जिताउन महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडलाई १ च्याम्पियन लिग र ३ प्रिमियर लिग जिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्