Logo

म्यान्चेस्टर सिटीद्वारा योकोहामा मारिनोस पराजित



Spread the love

१२ साउन, काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत इङ्लिस क्लब म्यान्चेस्टर सिटीले जापानको योकोहामा मारिनोसलाई हराएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटी ३–१ ले विजयी भएको हो ।

सिटीको जितमा केभिन डे ब्रायन, राहिम स्टर्लिङ र लुकास मेचाले एक–एक गोल गरे । योकोहामाका लागि केइटा इण्डोले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्