सतह बढेपछि फुट्ने खतरा कम गर्न जलाशयको ढोका खोलिने भएको निर्णय रद्द गरिएको हो ।
ढोका खोल्नुको सट्टा तीन चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विधुत् कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विधुत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्