२४ असार, काठमाडौँ ।
ललितपुरको लामाटारमा जंगली च्याउको खाएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९ की मिरा बयलकोटी रहेकी छिन् । जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बिरामी भएकी थिईन ।
भने बिरामी मीराको उपचारको क्रममा किष्ट अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्