Logo

यस्ती श्रीमती भएका श्रीमान् साह्रै भाग्यमानी



Spread the love

शास्त्रका अनुसार असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ भने खराब श्रीमती भएको घरमा झगडा र कलह हुन्छ । यदि तपाइको श्रीमतीमा यस्तो गुण छ भने सम्झनुहोस् कि तपाईँ भाग्यमानी श्रीमान् हुनु हुन्छ भनी l

  • महिलाहरूमा हुनु पर्ने महत्वपूर्ण गुण मध्य एक मिठो बोली हो l यदि तपाईँकी श्रीमती घरमा सबैसँग मिठो बचनले बोल्छिन् भने बुझ्नुहोस् तपाईँ भाग्यमानी हुनुहुन्छ ।
  • अनुशासन प्रत्येक मानिसमा हुनै पर्ने गुण हो । यदि तपाईँकी श्रीमती अनुशासन छिन् र तपाईँकै हितमा काम गर्छिन् भने थाहा पाउनुहोस् l तपाईँ भाग्यमानी श्रीमान् हुनु हुन्छ l
  • यदि तपाइको श्रीमतीमा घरको काम जस्तै, खान बनाउने, सरसफाई गर्ने, सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरूलाई आदर, सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने गुण छ भने तपाईँ भाग्यमानी श्रीमान हुनुहुन्छ ।
  • श्रीमतीले श्रीमानको कुरा मान्छिन् भने पनि त्यस्ता श्रीमान् भाग्यमानी हुन्छन् । त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरूमा पतिव्रता मानिन्छ । जसले सधैँ आफ्नो श्रीमानको सेवा गर्नका साथै चित्त दुखाउने कुरा गर्दिनन् । जसले गर्दा तपाइको दाम्पत्य जीवन निकै सुखदायी बन्छ ।

प्रतिक्रिया दिनुहोस्