Logo

चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो



Spread the love

 


२२ असार, काठमाडौँ ।
कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो ।

खेल सुरु भएको केहि समयमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । ( रासस )

प्रतिक्रिया दिनुहोस्