१९ असार, काठमाडौँ l वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान भाषा परीक्षामा उत्तीर्ण हुने मध्य आधा मात्र जान पाउने भएका छन्
। परीक्षा दिएका १२ हजार ९ जना परीक्षार्थी पास भएता पनि सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना मात्रै कामदार लैजाने भएको छ ।
यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी पास भएका छन् ।
जसमध्ये कोरियाको मानव शसाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्