१८ असार, काठमाडौँ । नेपालमा आयोजना गर्ने भनिएको भारतीय फिल्म अवार्ड आईफा नहुने भएको छ ।
नेपाल सरकारले चारैतर्फबाट आएको विरोधको कारणले गर्दा यस अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।
उक्त अवार्ड कार्यक्रम संसदीय समितिको निर्देशन र जनस्तरबाट भएको विरोधका कारण यो वर्ष आइफा अवार्ड कार्यक्रम नगर्ने निर्णयमा सरकार पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्