Logo

महिला विश्वकप फुटबलः नेदरल्याण्ड सेमिफाइनलमा प्रवेश



Spread the love

१५ असार, काठमाडाैँ – नेदरल्याण्ड फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड अन्तिम चारमा पुगेको हो ।

नेदरल्याण्डको जितमा भिभिआने मिएडेमा र स्टेफानी भान डेर ग्राग्टले एक एक गोल गरिन् ।

योसंगै नेदरल्याण्ड पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्