९ असार, काठमाडौँ ।अमेरिकाको रक्षामन्त्रीमा मार्क एस्पर नियुक्त भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका जानकारी दिएको हो ।
रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रूपमा नियुक्त भएका थिए । भने त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा उनलाई रक्षामन्त्री नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्