८ असार, काठमाडौँ ।
भारतको गुजरातमा एक नेताले आफ्नै कार्यकर्तासँग तेस्रो विवाह गरेका छन् ।
गुजरातका भारतीय जनता पार्टीका नेता ४५ वर्षीय शंकरभाई अमलियार दाहोदले राजनीतिमा सक्रिया रहँदै आएकी भाजपा कार्यकर्ता १८ वर्ष कान्छी जल्पाबेनसँग विवाह गरेका हुन् ।
यस अघि उनको पहिलो पत्नीको निधन भएको थियो भने दोश्रो पत्नी संग सम्बन्ध विच्छेद गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्