Logo

भारतीय क्राइम रिपोर्टर माथि गोलि प्रहार



Spread the love

 

८ असार, नया दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको मयूर विहारमा एक पत्रकार महिलामाथि गोली प्रहार भएको छ ।

गाडीको अगाडिको सिसामा गोली हानिएको र उक्त गोलि प्रहरबाट क्राइम रिपोर्टर मिताली चंदोलाको बायाँ हातमा गोली लागेको छ । भने उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना व्यक्तिगत रिसइबीका कारणले भएको अनुमान गरिएको छ । र थप निष्कर्ष अनुसन्धानपछि मात्रै  निस्कने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्