Logo

सोल्टी होटलका अध्यक्ष प्रभाकर समशेर राणाको निधन



Spread the love

 

 


१७ जेठ, काठमाडौँ l चर्चित व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ ।

उनको ८४ वर्षको उमेरमा अमेरिकाको न्यूयोर्कमा उपचारको क्रममा निधन भएको हो । राणा सोल्टी होटलका पूर्वअध्यक्ष तथा चेयरम्यान एमिरेटस हुन् । त्यसैगरी उनले सन् १९८२ सिप्रदी ट्रेडिङ प्रा .लि खोलेर नेपालमा टाटा मोटर्सको वितरण सुरू गरेका थिए ।

भने उनको पर्यटन र यातायात क्षेत्रमा ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्