१६ जेठ, गोरखा l विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्ट रिहा भएका छन् । उक्त भट्ट उच्च अदालतको आदेशमा रिहा भएका हुन् ।
गत २७ गते भट्टलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी नियन्त्रणमा लिएर अनुसन्धान गरी मङ्गलवार रिहा गरेको हो l सेक्रेटरी भट्टले आफू रिहा हुन् पाउँ भनी उच्च अदालत पोखरामा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्