Logo

सरकारले पेट्रोलियम पदार्थमा एक रुपैयाँ महङ्ग्याउँदै



Spread the love

 

 

१५ जेठ, काठमाडौँ l सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर थप १ रुपैयाँ कर लिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले सडक सुधारको लागि यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २ सय वटा पुलहरूको निर्माण सम्पन्न गरिने पनि बताएका छन् l

यसअघि सरकारले बुढीगण्डगी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणका लागि भन्दै प्रति लिटर ५ रुपैयाँ थप गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्