Logo

रुखबाट लडेर एकको मृत्यु



Spread the love

 

 

१५ जेठ, कालिकोट l कालिकोटमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुकी २२ वर्षीय बाचा सार्की रहेका छन् l उक्त युवकको चिउरी टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको सार्कीका मामा चिन्तन सार्कीले बताए l

प्रतिक्रिया दिनुहोस्