धन प्राप्त गर्न कसलाई पो मन हुँदैन होला र ? मानिसहरूले धन कमाउनका लागी विभिन्न किसिमका व्यापार वा कामहरू गरिरहेका हुन्छन् l जसबाट धन प्राप्त हुने र आफ्नो सम्पूर्ण आवश्यकता पुरा गर्ने गर्दछ l तर प्राय जसो मानिसहरू छिटो र सरल रूपमा धन कमाउन चाहन्छन् l जस कारण आफ्नो आवश्यकताको पूर्ति गर्न सकुन् l शास्त्रका अनुसार केही यस्ता सङ्केत छन् जसले गर्दा मानिसले छिटै धन प्राप्त गर्दछन् l
यी हुन् यस्ता चिज जसले छिटै धन प्राप्ति गर्नका लागी मदत गर्दछ :
- यदि तपाईँ सुतेको बेला सपनामा सेतो सर्प वा सुन जस्तै पहेँलो सर्प देख्नु हुन्छ भने थाहा पाउनुहोस् तपाईँलाई धनको प्राप्ति हुँदैछ l
- शुक्रबारको देवी लक्ष्मीको पूजा गरिन्छ l यदि सोही दिन तपाईँलाई कुनै कन्या सिक्का दिन्छिन् भने बुझ्नुहोस् यो धन आउने सङ्केत हो l
- यदि तपाइको घर वरपर सेतो सर्पको बास छ भने सम्झनुहोस् उक्त स्थानमा केही मुल्यवान चिज हुन् सक्नेछ l
- आफू बस्ने स्थान वा काम गर्ने कार्यालयमा उल्लु आउँदछ भने त्यो पनि छिटै धन प्राप्ति हुने एक करण हो l
प्रतिक्रिया दिनुहोस्