मानिसहरू आफ्नो जीवनमा सफलता पाउनका लागी के के नगर्लान र ? तर पनि सफल भने हुन् सकेका हुँदैन र असफल नै रहन्छन् l अब चिन्ता गर्नुपर्ने छैन किनकी असफलबाट मुक्ति भई सफल हुन् सकिनेछ l जसका लागी अपनाउनुहोस् यी उपायहरू :
आफ्नो सामु चुनौतीहरू राख्ने गर्नुहोस् जसबाट तपाईँलाई चुनौतीहरू सँग लड्ने बानी रहनेछ l
कहिले पनि आफू को हो र के गर्छु भन्ने कुराको बोध गरी यी कुरालाई नभुल्नुहोस l
जस्तो सुकै स्थितिमा पनि फैसला गर्ने बानी बसाल्नुहोस् l जसबाट तपाईँले सजिलै सँग फैसला लिन सक्नु हुनेछ l
यदि तपाईँ आफ्नो जीवनमा सफलता पाउन चाहनु हुन्छ भने कुनै पनि काम सुरु गर्न एउटा निश्चित दिशामा कदम उठाउनुहोस् l
तपाईँले गरेको कामका परिणाम वा जवाफदेयी र नतिजा स्वीकार गर्न सधैँ तयार बन्नुहोस् l
अरूको देखासिकी नगरी आफुमा भएको कुराबाट खुसी हुन् थाल्नुहोस् l जसबाट तपाईँलाई सन्तुष्टि प्राप्त हुने गर्दछ l