१४ जेठ, वीरगञ्ज l एक १० वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ l
मृत्यु हुने बालक पकाहा मैनपुर गाउँपालिका वडा नम्बर २ मा बसोबास गर्ने सुर्जाहा टोलका कुन्दन दास रहेका छन् । उक्त दासको विद्यालयबाट घर फर्कने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो l
प्रतिक्रिया दिनुहोस्