१२ जेठ, काठमाडौं ।
कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ ।
हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरा लाई आवश्यक अनुसुन्धानका लागि पुराङ कन्ट्रिको सदरमुकाम टिन्चु शहरमा लगिसकेको ताक्लाकोट बाट बहादुर लामाले बताउनु भयो ।
बैंक आसपासका क्षेत्रमा जडान भएको सिसी क्यामाराले चिनिया युबती लाई हत्या गरेको भिडियो देखे पछि फडेरा लगायत संकस्पद ३ जान लाई चिनिया प्रहरीले प्रक्राउ गरको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्