६ जेठ, काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची अवार्ड जितेका छन्। स्पेनिस ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची अवार्ड जितेका हुन् ।
मेस्सीले यस सिजन ला लिगामा ३६ गोल गरे । र, मेस्सीले आफ्नै टिमका लुइस स्वारेज र रियल मड्रिडका करिम बेन्जिमालाई पछि पार्दै पिचिचि अवार्ड जीते ।
मेसीले हिजोको खेलमा २ गोल गर्दै पिचिचि अवार्डको हकदार बनाए । मेसीले समग्रमा जीतेको यो छैठाैँ पिचिचि अवार्ड हो ।
प्रतिक्रिया दिनुहोस्