प्राय जसो सबै मानिसहरूमा केही कुराको कमी हुन्छ l जसले गर्दा आफ्नो सुन्दरतामा हानी पुर्याइरहेको हुन्छ l मानिसहरूको कमजोरीहरू मध्ये हाइट नहुनु पनि एक हो l जसले गर्दा मानिसहरूको सुन्दरता कम देखिने गर्दछ । मानिसहरूले आफ्नो हाइट बढाउनका लागि के के नगर्लान त ? तर अब केही उपायहरूबाट पनि आफ्नो हाइट बढाउन सकिनेछ l
अन्डा
अन्डामा प्रोटिन,क्याल्सियम र भिटामिन बि पाइने गर्दछ l जसले गर्दा हाइट बढाउन मदत गर्दछ l
माछा/मासु
माछा र मासुमा पाइने प्रोटिन र क्याल्सियमले मानिसहरूको हाइट बढाउनका साथै मानिसहरूको हड्डीलाई पनि बृद्दी गर्दछ l
गेडागुडी
खानेकुराको महत्त्वपूर्ण खाना मध्य गेडागुडी पनि एक हो l गेडागुडीमा पाइने फाइबर र क्याल्सियमका कारणले मानिसहरूको हाडजोर्नीको बृद्दी गर्न मद्दत गर्दछ l सो कारण यसको सेवन गर्न जरुरी रहेको छ l
दूधजन्य पदार्थ
दूधजन्य खानेकुरा प्रशस्त मात्रामा खनिज पदार्थ पाइन्छ l जसबाट भिटामिन ए, बि र डी साथै प्रोटिन तथा क्याल्सियम आदि प्राप्त हुन्छ l जसले गर्दा हाम्रो शरीरको कोषिकाको विकास गर्दछ l