५ जेठ काठमाडौं – भारतको हिरो महिला लिग फुटबलमा नेपाली फरवार्ड सावित्रा भण्डारी सम्मिलित सेथु फुटबल क्लब समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा बरोडा फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै सेथु समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।
अन्तिम खेलमा भने साबित्राले गोल गर्न सकिनन् ।
प्रतिक्रिया दिनुहोस्