Logo

दुई खेलका लागि ज्लाटान प्रतिबन्धमा



Spread the love

५ जेठ, काठमाडाैँ – ज्लाटन इब्राहिमोभिचलाई दुई खेलको प्रतिबन्ध लगाईएको छ । खेलको दौरान प्रतिद्वन्दी खेलाडीको गर्दनमा समाएको भन्दै उनलाई दुई खेलको प्रतिबन्ध लगाईएको हो ।

गत शनिबार न्युयोर्क सिटीविरुद्वको खेलमा एलए ग्यालेक्सीका ज्लाटनले गोलकिपर सोन जोनसनको गर्दन समाएका थिए ।

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार ईब्राहिमोभिचले आगामी आईतबार घरेलु मैदानमा हुने क्लोराडो र्यापिड र मे २४ मा हुने ओरनान्डो सिटीविरुद्वको खेल गुमाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्