बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । उनी पछिल्लो समय सामाजिक संझालमा निकै भाइरल भएकी छिन् । कहिले उनको बिहेको चर्चा र कहिले उनको ड्रेस अपले हंगामा मच्याउने गरेको छ । उनी सन् २००० मा विश्व सुन्दरी विजेता भएकी थिइन् ।
उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् भने हलमा उनको सुन्दरता हेर्नको लागि दर्शको हंगामा हुने गर्दछ । उनको यो भन्दा अगाडी अमेरिकाबाट सार्वजनिक भएको तस्बिरले विश्वभर तहल्का मचाएको थियो भने अहिले उनको अर्को तस्बिर सामाजिक संझालमा भाइरल भएको छ ।
हेर्नुहोस् (फोटो फिचर)
प्रतिक्रिया दिनुहोस्