Logo

प्रहरीलाई लाग्यो सिक्री चोरीको आरोप



Spread the love

३० वैशाख, काठमाडौँ l काठमाडौँमा महानगरीय प्रहरी परिसरले सिक्री चोरीको आरोपमा प्रहरी अमिर श्रेष्ठलाई निलम्बन गरेको छ l प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी अनुसार केही दिन पहिले सडक मर्मत गर्ने क्रममा प्रर्दशनकारीको सिक्री चोरी गरेको आरोपमा श्रेष्ठलाई निलम्बन गरिएको जानकारी दिएको छ ।

श्रेष्ठलाई गत आइतबार निलम्बन गरेर अनुसन्धान सुरु गरिएको हो l प्रर्दशनकारीले भुइँमा खसेको सिक्री फिर्ता दिनुको सट्टा लुकाएर आफ्नो पकेटमा राखेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्