अमेरिकाको नेब्रास्काकी एक महिला जसले जन्माईन आफ्नै छोराको बच्चा । आमा सेसिलले जब आफ्नो तेश्रोलिंगी छोराले बच्चाको इच्छा गरेको थाहा पाईन् तब आफ्नै छोराको सेरोगेट आमा बन्ने चाहना राखेकी हुन् ।
६१ वर्ष सेसिलका अनुसार जब उनीले आफू सेरोगेट आमा बन्न लागेको कुरा सुनाए धेरैले यसलाई हाँसोको पात्रो बताए, तर पनि आफ्नो नातिनीलाई जन्म दिन सफल भएको बताईन् ।
डाक्टर कै सल्लाह अनुसार नै सेरोगेट आमा सेसिलका गर्भमा तेश्रोलिंगी छोरा म्याथूको स्पर्म र उनका पति एलिअटको बहिनीको अण्डाको मिश्रण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्