२८ बैशाख, काठमाडौ ।
चनेम हडतालमा रहेकी पूर्वसभासद गायत्री साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । प्रहरी हिरासतमा भोक हड्ताल गरेकी साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् ।
गत आइतबार दिउँसो ललितपुरको मेडिसीटी अस्पतालबाट पक्राउ परेकी साहले हिरासतमै भोक हड्ताल थालेकी थिइन् । नवजात शिशुलाई अस्पतालमा छाडेको भन्दै प्रहरीले साह दम्पतीलाई पक्राउ गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्