Logo

यस्तो छ अस्ट्रेलिया विरूद्ध नेपालको सुरूवाति लाइनअप



Spread the love

१३ बैशाख, काठमाडौं – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध मैदान उत्रने नेपाली टोलीको सुरुवाती-११ को घोषणा गरेको छ । खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।

स्ट्राइकरः रेखा पौडेल र रश्मी कुमारी घिसिङ।

गोलकिपरः अन्जना राना मगर रहेकी छिन् ।

मिडफिल्डरः मन्जली कुमारी योञ्जन, सरु लिम्बु, मनिषा राउत र सबिता राना मगर  ।

 डिफेन्डरः रोजिना श्रेष्ठ, समिक्षा घिमिरे,पुजा राना र बिमला बिके  ।

प्रतिक्रिया दिनुहोस्