Logo

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक कालिन नेपालमा



Spread the love

२८ चैत, काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जोहान कालिन नेपाल आईपुगेका छन् ।

कुवेतसंगको मैत्रीपूर्ण खेलपछि स्वदेश फर्किएका कालिन बिहिबार नेपाल आईपुगेका हुन् ।

स्विडेनका प्रशिक्षक कालिनको प्रशिक्षणमा नेपालले २ खेल खेलेको थियो । जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।

कालिनलाई नेपालले गत फेब्रुवरीमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्