Logo

चलचित्र ‘इन्शाअल्ला’ मा सलमान र आलियाको रोमान्स



Spread the love

बलिउड सुपरस्टार सलमान खानका सबै चलचित्र ‘ प्रेम रत्न धन पायो, सुल्तान, किक, बज्रंगी भाइजान, लगायत चलचित्र सुपरहिट भएका छन् । नयाँ चलचित्र ‘इन्शाअल्ला’ सलमान खान र नायिका आलिया भट्टको रोमान्स देखन पाइने छ भने यो जोडी आहिले सामाजिक सांझामा निकै चर्चामा आएका  छन् ।

 

चलचित्र ‘लभ स्टोरी ‘मा बन्ने निर्माण युनिटले बताएका छन् भने सलमानको उमेर र आलियाको उमेर बीचको प्रेम नसुहाउने धेरैले टिप्पणी गरिरहेका छन् । दर्शक सलमान र आलियाको केमेष्ट्री हेर्न आत्तुर रहेका छन् ।

चलचित्रलाई सन्जयलीला भन्सालीले निर्देशन गर्ने छन् भने भन्साली र सलमान खानले १९ वर्षपछि सहकार्य गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्