नायक तथा निर्देशक निश्चल बस्नेतको निर्माण गरेको चलचित्र ‘लुट’ लगायत अन्य चलचित्र सुपरहिट भएका छन् । रियल जोडी निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का नयाँँ चलचित्र ‘घामट सेरे ’मा एकसाथ काम गर्ने भएका छन् ।अन्य कलाकारहरुको छनोट हुन भने बाँकी रहेको छ ।
यहि फागुन १७ बाट प्रदर्शनमा आएको चलचित्र ( द ब्रेकअप )को सफलता पछि निर्देशक हेमराज बिसीले अर्को नयाँ चलचित्र ‘घामट सेरे ’ बजारमा ल्याउने भएका हुन । चलचित्रको छायाँकन वैशाखबाट सुरु हुने तय गरिएको निर्माण टिमले जानकारी दिएका छन् भने चलचित्रको छायाँकन पश्चिम नेपालमा गरिने छ ।
प्रतिक्रिया दिनुहोस्