२२ चैत काठमाडौं । संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनीकी श्रीमती मक्केन्जले सम्बन्धविच्छद गरेका छन । सम्बन्धविच्छदका लागि जेफले उनकी श्रीमतीलाई ३५ बिलियन अमेरिकी डलरतिर्ने भएका छन्।
सम्बन्ध विच्छेद भएपनि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर रहनेछ ।
मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन्। उनले ट्वीट गर्दै सम्बन्धविच्छेदको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्