दिल्लीको फिरोज शाह कोट्ला मैदानमा विश्वका नम्बर एक बलर रशिद खानको टिम सनराइजर्स हैदरबाद र नेपाली हिरो सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स बीच खेल सुरु भईसकेको छ ।
आजको खेलमा रशिद खान र सन्दिप लामिछानेले कति-कति विकेट लिन्छन् भन्ने चासो सबै दर्शकहरुलाई रहेको छ ।
कसले मार्ला त बाजी ? यो त खेल पछि नै थाहा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्