Logo

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना



Spread the love

महाअष्टमीको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरेका छन।

उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गरेका छन। (रासस)

प्रतिक्रिया दिनुहोस्