Logo

काठमाडौंबाट एक व्यक्ति ५ किलो सुन सहित पक्राउ



Spread the love

१७ असोज, काठमाडौं- प्रहरीले काठमाडौंबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । उनलाई ५ किलो सुन सहित पक्राउ गरिएको हो । उनको परिचय भने खुलाइएको छैन । पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको महानरीय प्रहरी वित्तले जनाएकाे छ ।

सुन कसको, कहाबाट र कसरी ल्याइएको हो, केही खुलाइएको छैन । समातिएको सुन सक्कली रहेको भने जानकारी प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्