गायिका टिका पुन र गायक गोविन्द विपी मगरको स्वरमा रहेको लोकदोहोरी गीत ‘करलो मुझको प्यार’ को भिडियो सार्वजनिक भएको छ । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ। रविन शाहको निर्देशन, सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ। गीतमा पार्वती राई र ओम श्रेष्ठको नित्य रहेको छ ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/Ptf8dfklHb4
प्रतिक्रिया दिनुहोस्