Logo

जुवातास र नगतसहित १४ जना पक्राउ



Spread the love

१४ असोज, भक्तपुर – भक्तपुरमा जुवा खेलिरहेका १४ जनालाई नगत शाहीत प्रहरीले पक्राउ गरेकाे छ । मध्यपुर ठिमी नगरपालिका–७ नगदेश स्थित साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई ९४ हजार ७ सय ३० सहित प्रहरीले शनिबार पक्राउ गरेको हाे ।

जुवातास र नगतसहित पक्राउ परेका सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्