Logo

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु



Spread the love

१४ असोज, विराटनगर – विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट लाइनको राजेश हार्डवयर अगाडि सडकमा पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

ना ५ ख ५८८६ नम्बरको ट्रकमा राति सवा १० बजे को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोरङको पथरी घर भएका २४ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का २० वर्षीय अनिस राजवंशीको मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक शिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्