असोज १२ काठमाडौं – यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ । राजाधनीमा बसोबास गर्ने धेरै मानिस भ्याली बाहिरको भयको कारण फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने र हुँदा मिलेसम्म यात्रुलाई फुलपाती अघि नै घर जान आग्रह गरेका छन् । विभागले नै दसैँमा गाडी अभाव हुने सँकेत गरेको हो । विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्