दुर्गा खड्का -सल्लेरी खबर ।
नेपाल प्रेस युनियन रूपन्देहीले पहिलाे पटक महिला नेतृत्व पाएकाे छ ।
बुटवलमा सम्पन्न अधिवेशनले रेखा भुसालको अध्यक्षतामा निर्विराेध नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
उपाध्यक्षद्वयमा दीपकघिमिरे र कविन्द्र नेपाल, सचिवमा श्यामशंकर पाण्डे, सहसचिवमा कल्पना तिवाराी र कोषाध्यक्षमा झविन्द्र देवकोटा निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा राम भण्डारी, प्रदीप आचार्य , कृष्ण भण्डारी, भुवन जिसी, सीता गौतम बराल, मीनापौडेल, गोविन्द बस्नेत,कमला पाण्डे अधिकारी, खेमानन्द पाठक, राजकुमारा यादव र विकास गौतम निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय पार्षदमा हरि लम्साल, खिमानन्द भट्टरााई, यमलाल भुसाल, भवानी प्रसाद पाण्डे, डायलसन अधिकारी, विक्रम खड्का, सी. पी. खनाल, तेजेन्द्र केसी, विजय पोखरोल, दामोदर खनाल, गोविन्द खनाल, रााधेश्याम राजभण्डारी, छवि पाण्डे, रामविकास चौधरी, माया गौतम, शारादा मल्ल, मीना ढकाल, रामेश अर्याल, फुलु सुनार, सञ्जु पौडेल, सीता शर्मा, अमृत पाण्डे लगायत रहेका छन् । यस्तै प्रदेश पार्षदमा रामराज पोखरोल, विश्वास ढकाल, कपिल ज्ञवाली, सुदीप भण्डारी, प्रवीण गाहा, अर्जुन ज्ञवाली, दिनेश खड्का, डिल्ली नाराायण पाण्डे, चण्डी बस्याल, मिन प्रसाद गैरे, सलमान खान ,कल्पना डुम्रे ज्ञवाली लगायत रहेकाे पत्रकार राम भण्डारीले जानकारी दिएका छन् ।