राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ ।
जसमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुंयालले ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत९कसुर र सजाय० ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्