Logo

यू-१९ टोली घोषणा : को को परे त टप १५ भित्र



Spread the love

भारतमा हुने यू-१९ एकदिवसीय प्रतियोगिताको लागि नेपाली क्रिकेट टोलिको घोषणा गरिएको छ ।

 

 

आशिफ शेखको कप्तानीमा १५ सदस्यी टोलि घोषणा गरिएको हो ।

टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ अनुहार पनि टप १५ भित्र पर्न सफल भएका छन ।

नेपाली टोलीमा रवि शाह, विपिन रावल,त्रिराज दास, रित गौतम, पवन सरार्फ, लोकेश बम,किशोर महतो, रसिद खान छन् । यस्तै भीम सार्की, सुन्दिप जोरा,कमल सिंह ऐरी, सागर ढकाल, अरुण ऐरी र मोहम्मद आलम छन् ।

 

नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्