Logo

पाकिस्तान र चीनलाई चिढ्याउने अभ्यास आेलीले गरे



Spread the love

नेपालको परराष्ट्र नीति अनुसार नेपाल असंलग्न राष्ट्र हो ।

तर, विमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यासमा जोड दिएकाले भारतको कमाण्डमा पाकिस्तान र चीनलाई चिढ्याउने अभ्यास आेलीले गरेको भन्दै पुर्ब प्रधानमन्त्री , राजनीतिक विश्लेषक तथा नागरिक अधिकारकर्मी लगायतले कडा आलोचना गरेका छन

हेरौ उनीहरुको ट्विट जस्ताको तस्तै

संग्राैलाको ट्विटः

डा. भट्टराईको ट्विटः

प्रतिक्रिया दिनुहोस्