Logo

कञ्चनपुरमा कर्फ्यू आदेश जारी



Spread the love

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा संग्लगन असली अपराधिलाई कारबाहीको माग गदै सुरु भएको पर्दशन उग्रबन्दै गएपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुर्वमा भाषी पुल, पश्चिममा शिव मन्दिर, निङला उच्च मावि, सिपविकास केन्द्र लगायतका आसपासका क्षेत्रमा बिहिबार बेलुका ५ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्म कफ्र्यू आदेश जारी भएको हो ।

आन्दोलनलाई नियन्त्रण लिन प्रहिले आज गोलि समेत चलाएको थियो । प्रहरीको गोलि लागि १० जना घाइते समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्