काठमाडौं महानगरपालिकाले महानगरवासीलाई विभिन्न ११ वटा सेवाहरु नि:शुल्क उपलब्ध गराउने भएको छ । देशमा सबै स्थानीय तहहरुले करको दायरा बढाउदा चौतर्फी बिरोधमा भइरहेको बेलामा काठमाडौं महानगरपालिकाले भने बिभिन्न ११ वटा सेवा नि:शुल्क उपलब्ध गराउने भएको हो ।
महानगरपालिकाले छात्रबृती सिफारिस, नागरिकता सम्बन्धि सिफारिस, अपाङगता, आर्थिक अवस्था कमजोर भएका लगायतका सेवा नि:शूल्क उपलब्ध गराउने जानकारी दिएको छ ।
श्रावन १ गतेदेखी लागु हुने गरी महानगरले दिएका नि: शुल्क सुबिधाहरु यस्ता रहेका छन ।
प्रतिक्रिया दिनुहोस्