एशियाली खेलकूद अन्तर्गत दोस्रो दिन कूल ५ पदक जित्दै दक्षिण कोरिया शीर्ष स्थानमा रहन सफल भएको छ ।
यो समाचार तयार पार्दासम्म कोरियाले २ स्वर्ण, २ रजत र १ कास्य गरी कूल ५ पदक जितेको छ
त्यस्तै द्रोसो स्थानमा रहेको छिमेकि रास्ट्र चीनले २ स्वर्ण र २ रजत गरी कूल चार पदक जितेको छ ।
भने आयोजक इन्डोनेशियाले एक स्वार्ण र एक रजत पदक जितेको छ । अहिलेसम्म चाइनिज ताइपेई, थाइल्याण्ड, इरान, फिलिपिन्स, भेतनाम र मलेशियाले पदक जितेका छन् ।
प्रतियोगितामा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्