Logo

परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्लीमा



Spread the love

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतको नयाँ दिल्ली पुगेका छन्  ।

पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर भोली  स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्